• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » नेप्से बिहीबार मात्रै दश अंकले उकालो
नेप्से बिहीबार मात्रै दश अंकले उकालो

साउन ३ । नेपाल स्टक सुचक(नेप्से) बिहिवार मात्रै झण्डै दश अंकले बढ्यो । आज नेप्से सूचक ५२१.५३ अंकमा पुगेर क्लोज भएको छ ।

पछिल्लो तीन सातामा मात्रै सूचक ३० अंक बढी माथि उठिसकेको छ ।


डेढ महिनादेखि मेगाको आइपिओमा होल्ड भएको १३ अर्बभन्दा बढी रकम आइतवारबाट फिर्ता हुँदैछ, त्यसको आधाभन्दा बढी रकम दोस्रो बजारमा जानेछ, त्यसैगरी आर्थिक वर्षको अन्तिम त्रैमास सकिएको छ, अब कम्पनीको व्यालेन्ससिट बाहिर आउने प्रक्रिया पनि सुरु भएको छ । यसले पनि लगानीकर्ताहरु दोस्रो बजारमा दाउ लगाउन थालेका छन् ।

बिहिवार लगानीकर्ताले सबैभन्दा बढी दाउ बैंकिङ्ग, टेलिकम र जलविद्युतमा लगाएका छन् । बैंकिङ्ग सूचक १०.९१ अंक, अन्य समूह १२.९२ अंक, जलविद्युत २९.९२ अंक, होटल ४.५, इन्सुरेन्स ५.३६ र उत्पादन समूह १.७७ अंकले बढ्यो ।

प्रकाशित मिति: July 18, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |