• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Prawas » साउदी सरकारको आममाफीमा राजदुतावासको ब्रमलूट
साउदी सरकारको आममाफीमा राजदुतावासको ब्रमलूट

साउन । साउदी सरकारले अवैधानिक रूपमा रहेका कामदारहरुलाई वैद्य वा स्वदेश फिर्ता हुनको लागि दिएको आममाफीमा नेपाली राजदुतावासको ब्रमलूट भएको खुलासा छ ।

नेपाली जनप्रगतिशिल मोर्चा केन्द्रीय समिति साउदी अरबका बिक्रम पौडेल अनिशले प्रेस वक्तव्य नै जारी गरेर यसको खुलासा गरिदिएका हुन् ।

उक्त वक्तव्यमा आम माफीमा ठुलो रकमको चलखेल भएको भन्दै यस विषयमा रियादस्थित नेपाली राजदुतावासमा पटक–पटक जानकारी गराउदा पनि कुनै सुनुवाई नभएको प्रमाणित घटनाको बारेमा प्रचार–प्रसार गर्न बाध्य भएको उल्लेख गरिएको छ ।

दमाममा १५०० रियल चाहिने हाइलमा पैसा नलाग्ने र दमाममा हरि घिमिरे र उनीसँग सम्बन्धित व्यत्तिले नेपाल जान मिल्दैन भनेको अवस्थाबाट त्रसित भै नेपाली जनप्रगतीशिल मोर्चाको अध्यक्षलाई फोन गरि हाइल पुगेका दुर्गानाथ बिक, राम बहादुर तामांग, आइत राम तामांग लगायतका व्यक्तिहरुलाई हाइलको जवाजातले खुरुज हानेको भन्दै सबै मजदुरहरुलाई एक भएर लाग्न वक्तव्यमा आग्रह गरिएको छ ।

प्रकाशित मिति: July 17, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |