• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » पेट्रोल पम्पबाट हालेको डिजेलमा पानी भेटियो
पेट्रोल पम्पबाट हालेको डिजेलमा पानी भेटियो

साउन २ । सुनसरीको इटहरीस्थित साथी पेट्रोल पम्पबाट खरिद गरी हालिएको डिजेलमा पानी फेला परेको छ ।

विराटनगर–कटारी सञ्चालन हुने ‘सुपर पञ्चकन्या’ ना२ख ५४६० नम्बरको बसमा हालिएको १०० लिटर डिजेलमा पानी फेला परेको हो ।

पानीसहितको डिजेलको कारण गाडी सिरहाको मिचैयाबाट कटारी चल्न नसकेको अवस्थामा ग्यारेजमा देखाउँंदा पानी मिसिएको कारण इन्जिन पम्प काम नलाग्ने भएको यातायात धनी रोशन बानाले बताए ।

यस सम्बन्धमा पम्पका लेखा प्रमुखसँग जानकारी राख्दा बाँकी रहेको डिजेल साटी दिने बताए पनि हालसम्म नदिएको यातायात धनी बानाले बताए ।

प्रकाशित मिति: July 17, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |