मुटु छामेर बसेका ट्विटेहरु
भदौँ । १६९ रनमा अफगानिस्तानलाई नेपालले समेटेपछि सबै नेपाली नेपालले जित्छ भन्नेमा ढुक्क जस्तै थिए । कप्तान पारस खड्काले ६० रन जोडेपछि नेपालका लागि जित सहजतातिर लम्किएको थियो ।
अझ पाँचौ नम्बरमा ब्याटिङमा आएका शरद भेषवाकर छैटौ विकेटको रुपमा आउट भएपछि पनि नेपाललाई १४ बलमा ८ रन मात्र भए जितका लागि काफी थियो । तर, अन्तिम दुई ओभरमा नेपालले ४ विकेट गुमाएपछि ४ बलमा तिन रन जोड्न नसक्दा नेपाल अफगानिस्तानसँग निरीह बन्न पुगेको छ ।
यस्तो बेला सुरुमा हौसिएका नेपाली समर्थक अन्तिम अन्तिममा मुटु छामेर बसेका थिए भने झनै अन्तिममा नेपालले हार्दा निराश नै बनेका थिए । जुन ट्विटेहरुमा पनि भेट्न सकिन्छ । जसमध्ये केही ट्विटहरु यस्ता छन्

प्रकाशित मिति:
August 17, 2013