अमेरिकाद्धारा रुससंगको वार्ता अस्वीकार
साउन २४ । अमेरिका र रुसबीच सेक्टेप्वरमा हुने भनिएको शिखर वार्ता अमेरिका अस्वीकार गरेको छ ।
अर्का महिना रुसमा अमेरिकी राष्ट्रपति बाराक ओबामा र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच वार्ताको लागि मिती तय गरीएको थियो । तर अमेरिकी गोप्य ता सार्वजनिक गर्ने एडवर्ड स्नोडेन व्यक्तिलाई शरण दिएको भन्दै वार्तामा नबस्ने ह्वाइटहाउसले बताएको हो ।
सेप्टेम्बरमा पीटर्सबर्गमा हुने जी–२० देशको शिखर सम्मेलनमा भने ओबामा उपस्थित हुने बिबिसीले जनाएको छ।

प्रकाशित मिति:
August 08, 2013