• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » कहाँ गयो ५० किलो सुन !
कहाँ गयो ५० किलो सुन !

भदौ १५ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई बिहीबार राति एउटा सूचना आयो,चीनको खासाबाट दुईवटा मिनि कन्टेनरमा ५० किलो सुन आउँदैछ । त्यही सूचना जिल्ला प्रहरी कार्यालय काभ्रेलाई पनि गयो । ब्यूरो र काभ्रेको विशेष टोली कन्टेनर पक्राउ गर्न रातारात सडकमा खटिए । काभ्रेको दोलालघाटमा प्रहरीले ती कन्टेनर फेला पारे।

ब्यूरो ती कन्टेनर काठमाडौ ल्याउन चाशन्थ्यो भने काभ्रे प्रहरी आफ्नै जिल्लामा राखेर अनुसन्धान गर्ने प्रयासमा थियो।

कन्टेनर खोलेर कस्ले हेर्ने भन्ने विषयमा दुई प्रहरी कार्यालयबीच विवाद भयो। ब्यूरोले दुबै कन्टेनरलाई चालक र खलासिसहित काठमाडौं ल्याएर आयो। राती ३ बजे दोलालघाटबाट हिडेको ती कन्टेनर बिहान ८ बजे काठमाडौं आइपुगे। तर ब्यूरोको टोलीले जाँच गर्दा कन्टेनरमा सुन फेला परेन।

आएको सूचना ८० प्रतिशत सही थियो,ब्यूरोको डिआईजि प्रकाश अर्यालले भने,तर यहाँ ल्याएर जाँच गर्दा सुन भेटिएन  कान्तिपुरमा खबर छ।

प्रकाशित मिति: August 31, 2013

यसमा तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार


'तीन वर्षभित्रमा सबै जिल्लामा निःशु...

चिनियाँ कम्पनीद्धारा निर्मित कलङ्की...

अदुवा निकासी प्रतिबन्ध खुल्ला

बाम गठबन्धनलार्इ बाईपास गरेपछि लागे...
नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • प्रदेश दुईको एक मात्रै महानगरपालिकामा कांग्रेस राजपाको चर्को टक्कर
  • आजको राशिफल 09 March 2013
  • नारी दिवसः मुक्तिका लागि डाँडू, पन्यू, चुलेसीसहितको आन्दोलन
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
गृह पृष्ठ |