इंग्लिस प्रिमियर लिगको नयाँ सिजन आज
भदैँ १ । इंग्लिस प्रिमियर लिगको नयाँ सिजन आज रातीबाट सुरु हुँदैछ ।
आज राती सात खेल सुरु हुने बताइएको छ । उद्घाटन खेलमा लिभरपुलले भ्रमणकारी टोली स्टोक सिटीको सामना गर्नेछ ।
यसैगरी, साविक विजेता म्यानचेष्टर युनाईटेडले स्वान्सि सिटीसँग र अर्को खेलमा आर्सनलले एष्टन भिल्ला संग भिडन्त हुदै छ ।यस सिजनको लिगमा कुल २० टोलीले सहभागिता जनाएका छन ।

प्रकाशित मिति:
August 17, 2013