बिहारमा रेल दुर्घटना ३५ को मृत्यु

समाचार अनुसार आज बिहान राजरानी एक्सप्रेस १२५६७ नम्बरको रेल सहरसा बाट पटना जाने क्रममा घमाड़ा स्टेशन नजिकै एक देवीको मन्दिरमा पुजा गर्न आएका व्यक्तिहरुलाई रेलले कुल्चिएर हो ।
त्यहाँ रेल आउने जानकारी विना एक्कासी रेल आएपछि रेल किचेको थियो । घटना पछि त्यस स्थानमा अहिले तनाबपुर्ण भएको छ ।
घटनापछि स्थानियवासीले रेलमा लागो लगाइदिएका छन भने रेल चालकलाई मरणसन्न गरी कुटपित गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
August 19, 2013