पेन्टीमा लुकाएर ल्याउँदै गर्दा ४ करोडको हिरासहित एक महिला पक्राउ
साउन १९ । ४ करोडको हिरा अन्तरवस्त्र पेन्टीमा राखेर ल्याउँदै गरेको अवस्थामा भारतमा एक महिला पक्राउ परेकी छन् ।
पेन्टीमा लुकाएर ४ करोड रुपैयाको हिरा ल्याउँदै गरेको अवस्थामा बिहारी पोद्धार नाम गरेकी भारतिय महिला पक्राउ परेकी हुन् ।
भारतीय सञ्चारमाध्ययका अनुसार ती महिला सिंगापुरबाट फर्कदै गर्दा मुम्बइको छत्रपति शिवाजी इंटरनेशनल एयरपोर्टमा समातिएकी हुन् ।
उनी पक्राउ परे लगत्तै अधिकारीअरुले उनको गहनाको पसलमा समेत छापा मारेका थिए जहाँ चार करोड रुपैयाँको थप हिरा तथा गरगहना बरामद गरिएको बताइएको छ ।
ती महिलालाई अहिले प्रहरी हिरासतमा राखिएको छ ।

प्रकाशित मिति:
August 03, 2013