बुद्धको जन्म स्थानको भ्रामक प्रचारको बिरुद्ध प्रदर्शन

काठमाडौको बसन्तपुरबाट सयौ युवा समुहले बुद्ध बर्न इन नेपाल , आयो आयो गोर्खाली गौतम बुद्ध नेपाली, बुद्धको बारेमा गलत प्रचार गरेकोमा भारत बिरुद्ध नारा लगाएका थिए ।
भारतीय टेलीभिजन च्यानल जी टिभीले बुद्ध भारतमा जन्मिएको भनेर नेपालमा जन्म भएका गौतम बुद्धको बारेमा पटक- पटक यस्तो कार्य भारत बाट आएकाले युवाहरुले बिरोध शुरु गरेका हुन् ।
यसै गरी भ्रामक प्रचार विरुद्ध भारतले माफी मागेर गल्ती नदोहो¥याउने लिखित रुपमा नै प्रतिवद्धता आउनु पर्ने माग गरेको छन् ।
यस्तो भ्रामक प्रचार विरुद्ध युवाहरुले आजै बाट हस्ताक्षर अभियान समेत चलाएका छन् ।
प्रकाशित मिति:
September 14, 2013