यस्तो रह्यो १५ औँ राष्ट्रिय प्राविधिक महोत्सवको उदघाटन, प्रदर्शनी तीन दिन चल्ने (फोटोफिचर)
इञ्जिनियरिङ अध्ययन संस्थान (पुल्चोक क्याम्पस) मा अध्ययनरत विद्यार्थीहरुको संस्था लोकसद्वारा आयोजित ‘१५ औँ राष्ट्रिय प्राविधिक महोत्सव’ शुक्रबारबाट सुरु भएको छ । आगामी २१ माघसम्म चल्ने महोसत्वमा डेढ सय बढी स्टल राखिएका छन् ।
महोत्सवको यस वर्षको मुख्य नारा स्मार्ट सिटी राखिएको छ । महोत्सवमा स्मार्ट सिटी के हो र कस्तो हुनुपर्छ भन्ने देखाउन खोजिएको आयोजकले जनाएको छ । महोत्सवको सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले उदघाटन गरेका थिए । हेर्नुहोस् उद्घाटनका क्रममा लिएका केही तस्बीरहरु
प्रकाशित मिति:
February 02, 2018