नेपाली बजारमा सामसुङ ग्राण्ड–२

कम्पनीले राजधानीमा पत्रकार सम्मेलन गरी ग्राण्ड–२ को बजार प्रवेशबारे जानकारी गराएको हो ।
सामसुङ ग्राण्डको सफलतापछि ग्राण्ड–२ बजारमा ल्याएको कम्पनीले जनाएको छ ।
यस मोबाइलको स्थानीय बजार मूल्य ३६ हजार ९ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति:
February 10, 2014