कर छल्ने लाई कारवाही गरेको बिरुद्ध व्यवसाय बन्द

व्यवसायीहरु राजश्व विभागले गरेको कारबाहीको निर्णय फिर्ता नभए आन्दोलन थप गर्दै लौजाने पनि बताएका छन् ।
यस अघि राजश्व विभागले गत वर्षको जेठ २४ मा राजश्व ठगीको आशंकामा बस्त्रालयमा छापा मार्ने क्रममा व्यवसायीहरुले विभागको गाडी जलाउनुका साथै कर्मचारीलाई समेत लखेटी अनुसन्धान टोली चढेर आएको सरकारी गाडी समेतजलाएका थिए।
प्रकाशित मिति:
September 20, 2013