१६ वर्ष मुनिको एएफसी फुटबल छनौट काठमाडौंमा
असोज । १६ वर्ष मुनिको एएफसी फुटबलको छनौट खेल काठमाडौंमा असोज ९ गतेदेखि १३ गतेसम्म हुने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा गरको खेलमा प्रतियोगिता अन्तर्गत समूह ‘सी’ को छनोट खेल दशरथ रङ्गशालामा हुन लागेको हो ।
प्रतियोगीतामा नेपाल, बहराइन, इराक र तुर्कमेनिस्तानका १६ वर्ष मुनिको राष्ट्रिय फुटबल टिमको सहभागिता रहने एन्फाले बताएको छ ।
नेपालले पहिले दिनको खेलमा बहराइनसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

प्रकाशित मिति:
September 18, 2013