द्वन्द्वपीडित सेना प्रहरीको रिले अनशन
असोज २ । (रासस)पाँच दिनदेखि रिले अनशनमा बसेका द्वन्द्वपीडित सेना प्रहरीको अनशनप्रति विभिन्न राजनीतिक पार्टीले ऐक्यबद्धता जनाएका छन् ।
अनशन बसिरहेको स्थान रत्नपार्कस्थित शान्तिबाटिकामा पुगी राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा संयुक्त, शिव सेना नेपाल, शान्ति पार्टी नेपाल, नेपाल गणतान्त्रिक जनता पार्टी तथा विभिन्न पार्टी निकट भ्रातृ सङ्गठनले आज अनशनप्रति ऐक्यबद्धता जनाएका हुन् ।
द्वन्द्वपीडित सेना प्रहरी यही भदौ २९ गतेदेखि पुनःबहाली वैकल्पिक सुरक्षा निकायमा समावेश वा समयावधिको आधारमा पेन्सन वा अन्य उचित समाधान गनुपर्ने माग गर्दै अनशनमा बस्दै आएका छन् ।
द्वन्द्वपीडित सेना प्रहरी राष्ट्रिय सङ्घर्ष समितिका संयोजक टेकबहादुर थापाले आफूहरुलाई १० वर्षे द्वन्द्वकालमा जागीर गुमाउन बाध्य पारिएको तर अहिले पुनःबहालीका लागि सरकार तथा विभिन्न राजनीतिक दलसँग आग्रह गर्दासमेत सुनुवाइ नभएको गुनासो गरेका छन।
पटकपटक मागसहित ज्ञापनपत्र बुझाउने काम ग¥यौ र अहिले रिले अनशनमा बसेको आज चौथो दिनसम्म पनि सरकारले केही चासो देखाएको छैन, यदि माग पूरा नभएको खण्डमा आमरण अनशन नता्ड्ने उनीहरुको भनाइ रहेको छ।

प्रकाशित मिति:
September 18, 2013