बैद्य समुह आए मसिंर ४ को मिति सारीने :प्रचण्ड

नेपाल राष्ट्रिय बुद्धिजिवी संगठनको राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा उनले नेकपा माओवादीले चुनावमा आउने निश्चित भएको खण्डमा निर्वाचनको लागी सात देखी दश दिनसम्म चुनावको मिति हेरफेर गरेर जाने बताएका छन् ।
यसरी अगाडी बढेको निर्वाचनलाई पछाडी पारेर कसैसंग सम्झौता गर्न नकिने उनको भनाई छ ।
प्रकाशित मिति:
September 13, 2013