करीनाको साडी लिलाममा

करीनाले लन्डनमा रहेको सामाजिक अस्पतालको सहयोगार्थ उनले आफ्नो साडी बिक्रि गर्न लागेको बताएकी छिन् । यसका लागी करीना कपुर र उनका श्रीमान सैफ अली खान लन्डन जाने बताएका छन् ।
करिनाले चलचित्र ‘रावन' मा छम्मक छल्लोको गितमा हिट भएपछि उक्त साडी लिलाम गरी अस्पतानलाई सहयोग गर्न लागेकी हुन।
उक्त साडी बाट आएको सबै रकम अस्पताल लाई हस्तातरण गर्ने भएकी हुन् ।
उक्त साडीमा करिना , सैफ र क्रिकेटर राहुल द्रविडको साईन पनि रहेको बताइएको छ ।
प्रकाशित मिति:
September 13, 2013