भारतमा चार बलत्कारीलाई मुत्युदण्ड

आरोपी र पिडीत पक्षको सुनुवाइ पछि अदालतले आज यस्तो निर्णय गरेको हो । फौसलामा मुकेश कुमार, विनय शर्मा, अक्षय सिंह ठाकुर र पवन गुप्तालाई फाँसी दिने निर्णय गरीएको न्यायधिस योगेश खन्नाले बताएका छन् ।
गत वर्ष दिल्लीमा चलिरहेको बसमा सामूहिक बलात्कारको आरोपमा उनीहरुलाई मुद्धा चलाइएको थियो । यी चार जनालाई सामूहिक बलात्कार, हत्या, हत्याको प्रयास चोरीको आरोप समेत लगाइएको थियो ।
चार अभियुक्त मध्ये एकको मुत्यु भइसकेको थियो भने तिन अभियुक्त लाई तिन वर्षको जेल चलान गरीएको थियो ।
प्रकाशित मिति:
September 13, 2013