सबै राजनितिक दलहरु शीतल निवासमा

राजनीतिक गतिरोधको निकासका लागी संविधान सभाको चुनाव छिट्टै हुनु पर्ने भन्दै राष्ट्रपति डा.
यादबले बैठकमा निर्वाचनको बिषयमा सबै राजनितिक दलको भुमिका रहेकोले यसलाई सम्पन गर्न सवैलाई आग्रह गरेको बताइएको छ ।
नेकपा माओवादीको ११ बुदेँ मागलाई ४ बुदाँमा ल्याएर राष्ट्रपति समक्ष राखेको बुझिएको छ । यथास्थितिमा चुनाबमा नजाने निर्णय गरेको नेकपा माओवादी नेतृत्वको मोर्चालाई सहमतिमा आउन सबै राजनितिक दलले आग्रह गरिएको बताएको छ । राजनितिक पार्टि बिच भएको आपसी मनमुटाब र निर्वाचको बिषयमा मध्यस्त कर्ताको रुपमा राष्ट्रपतिले आज सर्वदलिय बैठक गराएका हुन ।
प्रकाशित मिति:
September 13, 2013