दर खादै नाच्दै नेपाली महिला
भदौ २२ । हिन्दू नारीहरुको महान चार्ड तिजको पुर्व सन्ध्यामा आज दरखाने दिन ।
आजैका दिनबाट नेपाली महिलाको तीज भित्रिएको मानिन्छ । आजका दिन बिवाहित मइतीघरमा गएर मिठा मिठा खानेकुराका परिकारका बनाएर साझ दर खाने चलन रहेको छ ।
दर खएपछि नारीहरुको महान चार्ड तीज सुरु भएको मानिन्छ । आजका दिन आफ्ना चेलीबेटीलाई जम्मा गराई दर खुवाउने चलन रहेको छ। दर खाएको भोलिपल्ट निराहार व्रत बसी तीज गीत गाएर नाचगान गरी हर्षोल्लासपूर्वक मनाउने गरीन्छ ।
धार्मिक मान्यता अनुसार देबी पार्वतीले भगवान शिवलाई स्वामी बनाउन पाउँ भन्दै ब्रत बसेकी थिईन ब्रतपछि उनले शिब पाएको धार्मिक परम्पराअनुसार आज दर खाएर भोली ब्रत बस्ने गरिन्छ । साथै अबिवाहितले असल पति पाउँ भनी र विवाहितहरुले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै ब्रत बस्ने परम्परा चलिरहेको छ ।

प्रकाशित मिति:
September 07, 2013