अस्पतालमा सुरक्षा गार्डद्धारा नै बोल्न पनि नसक्ने महिला बलात्कृत
भदौ १७ । पछिल्लो पटक छिमेकी देश भारतमा महिला बलात्कारका घटना निक्कै बढेर गएका छन् । यसै क्रममा त्यहाँ एक महिलालाई अस्पतालका वार्ड वोय र सुरक्षाकार्डले नै बलात्कार गरेको कुरा भारतीय मिडियाहरुले लेखेका छन् ।
उपचारका लागि अस्पताल भर्ना भएकी बोल्न पनि नसक्ने महिला बलात्कारको सिकार बनेकी हुन् ।
ती महिलाको अहिले अस्पतालमा उपचार भइरहेको दी इण्डियन एक्सप्रेसले खबर छापेको छ ।
बलात्कार गर्ने दुवै जनालाई प्रहरीले भने पक्राउ गरेको छ ।
उनलाई अगस्ट २९ को दिन अस्पतालकै एउटा वार्डमा लगेर बलात्कार गरिएको खबरमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति:
September 02, 2013