सडकको धुलो र धुँवाले जनस्वास्थ्यमा गम्भीर असर
काठमाडौं । काठमाडौं उपत्यकामा सडक विस्तारको काममा ढिलाई हुँदा स्थानीयको स्वास्थ्यमा पनि असर पर्ने देखिएको छ ।
सडक निर्माण ढिलाई हुँदा यात्रु र स्थानीय बासिन्दाहरु निस्सासिने अवस्था उत्पन्न भएको छ ।
यतिमात्रै नभएर सडकको धुलो र धुँवाले जनस्वास्थ्यमा गम्भीर असर पारेको छ । इमेज टिभीले तयार पारेको एक भिडियो रिपोर्ट

प्रकाशित मिति:
October 09, 2013