• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment, photo Gallary » नायिका एन्जेलिनाले आफ्नै जीवनमा आधारित पुस्तक प्रकाशित गर्ने
नायिका एन्जेलिनाले आफ्नै जीवनमा आधारित पुस्तक प्रकाशित गर्ने

हलिउडकी सुपरस्टार एन्जेलिना जोलीले आफ्नो जीवनीमा आधारीत पुस्तक  प्रकाशित  गर्ने बताएकी छन् ।

समाचार अनुसार जोलीले यसको लागी ३ करोड डलरमा सम्झौता  गरिसकेको  बताएकी छिन्  । उनको जीवनी प्रकाशन गर्न पाउ भनी तीन अमेरिकी प्रकाशक संस्थाले ईच्छा प्रकट गरेका छन् ।

३८ वर्षीय नायिका जोलीको  आफनो जीवनी प्रकाशन गर्न प्रकाशनहरु संग सम्भौताको लागी कुराकानी भईरहेको बताइएकी छन् ।

प्रकाशकहरुका अनुसार उनको पुस्तकको लण्डनमा र बिश्बमा नै  सार्वधिक  बिक्रीहुने पुस्तकको सुचीमा सामेल हुने अनुमान  गरेका छन् । ओस्कार अवार्ड विजेता नायिका  आफु पनि आफनो  जीवनी लेखन  आतुर रहेको बताउदै आएकी छिन् । नायिकाले आफ्नो जीवनी  छिट्टै नै बिश्वका पाठकले  पढेन पाउने बाचाँ दिएकी छिन् । - एजेन्सी

प्रकाशित मिति: October 21, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |