• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » उम्मेदवारको घरमा कालो झण्डा र ‘खतरा’ लेखेको शंकास्पद बस्तु फेला
उम्मेदवारको घरमा कालो झण्डा र ‘खतरा’ लेखेको शंकास्पद बस्तु फेला

कात्तिक ४ । उदयपुर क्षेत्र न. ३ का एकिकृत नेकपा माओवादीका उम्मेदवार मोहनबहादुर खत्रीको घरमा आज बिहान  कालो झण्डा सहित झोलामा शंकास्पद बस्तु फेला परेको छ  ।

उनको घरमा २ जनाको समुहमा आएका व्यक्तिले  घरको मुलगेटमा कालो झण्डा गाडेर  कालो झोलामा तार देखिने गरी ‘खतरा’ लेखेर शंकास्पद बस्तु राखेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यसरी उम्मेदवारको घरमा शंकास्पद बस्तु भेटिएपछि वरपरका छिमेकीहरु पनि तर्सित  भएका थिए।   उदयपुर प्रहरीका अनुसार शंकास्पद वस्तु  कुनै बिष्पोटक प्रदार्थ नभई  पलाष्टिक भित्र ढुंगा भएको जानकारी दिएको छ ।

प्रहरीले उम्मेदवारलाई आंतकित बनाउनमा  लागी  यस्तो  गरिएको हुन सक्ने  बताएको छ । आंतकित कार्यमा  सहभागीहरुको  खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: October 21, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • प्रदेश दुईको एक मात्रै महानगरपालिकामा कांग्रेस राजपाको चर्को टक्कर
  • नारी दिवसः मुक्तिका लागि डाँडू, पन्यू, चुलेसीसहितको आन्दोलन
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • Miss Nepal Payal Shakya 2004
  • आगलागीमा परी पैँतालीस लाखभन्दा बढीको क्षति
गृह पृष्ठ |