प्रचण्डलाई झाप्पु हान्ने पदम कुँवर नै प्रचण्डको विरुद्ध उम्मेदवार
असोज १७ । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गालामा झाप्पु हानेर एकाएक चर्चामा आएका पदम कुँवर प्रचण्डकै क्षेत्रमा उम्मेदवार उठेका छन् ।
बागलुङ निवासी कुँवरले प्रचण्ड उठेकै निर्वाचन क्षेत्र काठमाडौं १० बाट स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
गत वर्ष एकीकृत नेकपा माओवादीले भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रचण्डलाई कुँवरले गालामा थप्पड हानेपछि चर्चामा आएका थिए ।
प्रचण्ड उठेकै ठाउँ काठमाडौं १० मा रेस्लर भरतबहादुर बिसुराल हिमालय टाइगरले पनि स्वतन्त्रमा उम्मेद्वारी दिएका छन् ।

प्रकाशित मिति:
October 03, 2013