डिजल टंकी पड्किएर यात्रु बसमा आगलागी , ४४ जनाको मृत्यु
कार्तिक । भारत आन्ध्र प्रदेशको महबूबनगरमा एक यात्रु वाहक बसमा आगलागी भएको छ ।
आगलागी बाट ४४ जनाको जलेर ज्यान गएको छ ।बसमा ५० जना सवार रहेका थिए। बसका चालक र सहचालकसहित ७ जनाले बसबाट भाग्न सफल भएका छन् ।
घटना बिहान ६ बजे महबूबनगर जिल्लाको पालेमा भएको थियो । बसको डिजल टंकी पड्किएर बसमा आगो लागेको बताइएको छ ।
ज्यान जानेमा धेरै जसो हैदराबादका यात्रु रहेका भारतिय सञ्चारमाध्यका जनाएका छन् । आगलागी बाट बस पुर्ण रुपमा जलेर नष्ट भएको छ ।

प्रकाशित मिति:
October 30, 2013