आज विश्व अहिंसा दिवस मनाइदै
असोज १६ । आज विश्व अहिंसा दिवस । यस अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ ।
संयुक्त राष्ट्र संघको आह्वानमा भारतीय अहिंसावादी नेता महात्मा गान्धीको जन्मदिनको अवसर पारेर हरेक वर्ष अक्टोबर २ अर्थात् आजकै दिन विश्व अहिंसा दिवश मनाउने गरीएको छ ।
यसदिवसकै अवसरमा आज नेपालमा शान्ति र अहिंसाको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाले राजधानी लगायत मुलुकभर विभिन्न कायक्रम गर्दैछन् ।
अहिंसावादी नेता महात्मा गान्धीले भारतलाई वेलायती उपनिवेशबाट मुक्त गराएको योगदानको सम्मानमा राष्ट्रसंघले सन् २००७ देखि यो दिवस मनाउने गरेको हो ।

प्रकाशित मिति:
October 02, 2013