कांग्रेस कार्यकर्ताद्धारा प्यूठान पार्टी कार्यालयमा आगजनी
चक्र बहादुर के.सी / प्यूठान,
असोज १६ । नेपाली कांग्रेसको प्यूठान पार्टी कार्यालय बाग्दुलामा मङलबार राती कांग्रेस कार्यकर्ताले आगजनी गरेका छन् ।
नेपाली कांग्रेसले प्यूठान जिल्लामा उम्मेदवारको चयन प्रक्रियामा व्यापक अनिमियता भएको भन्दै आक्रोसित कार्यकताले कार्यलयमा आगजनी सहित नाराबाजी गरेका थिए ।
नारावाजीको गरिरहेका समयमा कार्यालयको सुरक्षा दिन आएका प्रहरी र कार्यकर्ता बिचमा केहीबेर दोहोरो झडपले त्यस क्षेत्रमा केही बेर तनाव सृजना भएको थियो ।

प्रकाशित मिति:
October 02, 2013