कारको ठक्करबाट दुबईमा एक नेपालीको मृत्यु
असोज २२ । कारको ठक्करबाट युनाइटेड अरब इमिरेट्सको दुबईमा एक नेपालीको ज्यान गएको छ ।
कामको सिलसिलामा त्यहाँ पुगेका लमजुङ मालिङका भजेन्द्रप्रसाद गुरुङको कारको ठक्करबाट ज्यान गएको हो ।
गएको शुक्रबार कारको ठक्करबाट गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा आइतबार ज्यान गएको हो ।
दुबईको रसअलखेमा रहेको इन्भाएरोमेन्ट सिष्टम मेनुफेक्चरिङ कम्पनीमा कार्यरत ४२ वर्षका गुरुङलाई साइकल चलाइरहेका बेला कारले ठक्कर दिएको थियो ।

प्रकाशित मिति:
October 08, 2013