हिन्दुहरुको महान पर्व दसैँमा लोडसेडिङ आधा कटौती(तालिकासहित)
काठमाडौँ – नेपाल विद्युत प्राधिकरणले हिन्दुहरुको महान पर्व विजय दसैंको अवसरमा लोडसेडिङ आधा कटौती गरेको छ।
नेपाल प्राधिकरणले असोज २५ गतेदेखि ३० गतेसम्मका लागि लोडसेडिङ कटौती गरेको हो । प्राधिकरणका अनुसार अब दैनिक साढे तीन घण्टा मात्र लोडसेडिङ हेने भउको छ ।
प्राधिकरणले दसैँको अवसरमा विभिन्न कलकारखाना बन्द हुने भएकाले लोडसेडिङको समय कटौती सम्भव भएको बताएको छ ।
प्रकाशित मिति:
October 10, 2013