एमाओवादीको पार्टी कार्यालय नजिक प्रेसर कुकर बम
कात्तिक १५ । मोरडमा एकीकृत माओवादीको पार्टी कार्यालय नजिकै प्रेसर कुकर बम भेटिएको छ ।
उर्लाबारीस्थित पार्टी कार्यालय नजिकै अज्ञात समूहले राखेको बम फेला पारेको हो ।
यसैगरी, मोरड क्षेत्र नम्बर ८ का एकीकृत माओवादी उम्मेदवार गोपी अछामीको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।
पार्टी कार्यालय नजिकै पार्किङमा राखेको को१च ६२७२ नम्बरको गाडीमा आगजनी गरिएको हो ।

प्रकाशित मिति:
November 01, 2013