प्रचण्डको स्कर्टिङ्गको गाडी दुर्घटना, एक घाइते
कात्तिक २४ । एनेकपा माओवादीका अध्यक्ष प्रचण्डको स्कर्टिङ्गमा रहेको गाडी दुर्घटना हुँदा एक जना सुरक्षाकर्मी घाइते भएका छन् ।
स्कर्टिङ्गमा गएको सुरक्षाकर्मीको बा १ झ ५५५९ नम्बरको गाडी नवलपरासीको दाउन्नेमा पल्टीदा एक सुरक्षाकर्मी गम्भीर घाइते भएका हुन् ।
गाडी पल्टिएर टाउकोमा गम्भीर चोट लागेका ती सुरक्षाकर्मीको बर्दघाटमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।
गाडीमा रहेका अन्य प्रहरी भने सुरक्षित रहेका छन् ।

प्रकाशित मिति:
November 10, 2013