चुनावका लागि ४ दिन बिदा, प्रहरी प्रमुखमा अर्याल बढुवा
कात्तिक २५ । सरकारले संविधानसभाको दोस्रो निर्वाचनका लागि ५ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले निर्वाचन सफल पार्न मंसिर मंसिर २ देखि ५ सम्म ४ दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । ४ र ५ गते अत्याबश्यक सेवा दिने कार्यालय पनि बन्द गर्ने निर्णय गरिएको छ ।
बैठकले निर्वाचनलाई महाउत्सव जसरी सफल पार्न सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
यसैगरी, मन्त्रीपरिषदको बैठकले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरक्षिक उपेन्द्रकान्त अर्याललाई महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।

वर्तमान प्रहरी महानिरीक्षक कुबेर रानाको पदावधि मंसिर मसान्तमा सकिने भएकाले अर्यालले मंसिर १ गतेदेखि कार्यभार सम्हाल्ने भएका छन् ।
प्रकाशित मिति:
November 11, 2013