• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Political » एमाओवादीकै जिम्मेवार नेता तथा कार्यकर्ता पैसामा बिके : रायमाझी
एमाओवादीकै जिम्मेवार नेता तथा कार्यकर्ता पैसामा बिके : रायमाझी


अर्घाखाँची मंसिर १३ । एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य टोप वहादुर रायमाझीले  एमाओवादीकै जिम्मेवार नेता तथा कार्यकर्ता  पैसामा बिकेको आरोप लगाएका छन् ।

    सदरमुकाम सन्धिर्खकमा बिहिवार आयोजित एक कार्यक्रममा बोल्दै नेता रायमाझीले सो कुरा बताएका हुन् ।

  उनले सोही कार्यक्रममा संविधान सभाको नारा आफ्नो पार्टीको  भएकाले जनमुखी सविधान बनाउन सडक र सदनबाट आन्दोलन गर्ने तर सरकारमा नजाने बताए ।

 दोस्रो सविधान सभाको निर्वाचनमा देशी विदेशी शक्ति केन्द्रहरु एमाओवादीलाई हराउन लागेकाले अनपेक्षीत  परिणाम आएको समेत उनले दावी गरे ।

नेता रायमाझीले निर्वाचनमा आफ्ना पार्टीका जिम्मेवार नेता कार्यकर्ता देशभर पैसामा विकेको खुलासा गर्दै अब पार्टीमा शुद्धिकरण अभियान चलाउनु पर्ने समेत  बताए।

प्रकाशित मिति: November 28, 2013

यसमा तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार


सामाजिक सुरक्षा भत्ता र भूकम्पपीडित...

मुख्यमन्त्रीको भागबन्डा पर्सी टुंगि...

वाम गठबन्धनको ५ सिट लत्याउँदै मधेसव...

एमालेले टुंग्यायो सबै उम्मेदवारको न...
नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • प्रदेश दुईको एक मात्रै महानगरपालिकामा कांग्रेस राजपाको चर्को टक्कर
  • विसं २०७५ का लागि १३ पात्रो स्वीकृत
  • Watch Nepali Model- Baby Thapa
  • Miss Nepal Payal Shakya 2004
  • दुई अर्ब ५१ करोड बढीको साधारण शेयर जारी हुँदै
गृह पृष्ठ |