प्रचण्डलाई कांग्रेसले पछि पार्यो
अपडेट
काठमाडौं १०
कांग्रेसका राजन केसी ९५८०
एमाओवादीका पुष्पकमल दाहाल ६७७१
एमालेका सुरेन्द्र मान्नधर ५३३८
..............................
काठमाडौं १०
राजन केसी कांग्रेस 8807
प्रचण्ड एमाओवादी 6466
सुरेन्द्र मानन्धर एमाले 5481
.......................................
नेपाली काँग्रेस राजन केसी ७२३९
एमाओवादी प्रचण्ड ५४६१
एमाले सुरेन्द्र मानन्धर ४४९६
............................................
राजन केसी कांग्रेस ४३७४
पुष्पकमल दाहाल एमाओवादी ४०२५
सुरेन्द्र मानन्धर एमाले ३३३१
........................
काठमाडौं १० नम्बर क्षेत्रमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेस उम्मेदवारले पछि पारेका छन् ।
पछिल्लो नतिजा अनुसार नेपाली काँग्रेसका राजन केसी ३६६८ मत ल्याएका छन् भने एमाओवादीका प्रचण्ड ३४३१मत ल्याएर कांग्रेसलाई पछ्याईरहेका छन् ।
तेस्रो स्थानमा भने एमालेका सुरेन्द्र मानन्धर ३०६३ मतका साथ पछ्याईरहेका छन् ।
सुरुमा १० नम्बरमा प्रचण्डले अग्रता लिएका थिए भने त्यसपछि पुनः कांग्रेसले अग्रता लिएको छ । त्यसको केही छिनमा पुनः प्रचण्डले अग्रता लिएको पछिल्लो पटक भने कांग्रेसले अग्रता लिएको हो ।

प्रकाशित मिति:
November 20, 2013