युएईसँग नेपाल ५ विकेटले विजयी
कात्तिक २६ । नेपाल र युएईबीच आज भएको अभ्यास खेलमा युएई ५ विकेटले पराजित भएको छ ।
टि ट्वान्टी विश्वकपको छनौट खेल खेल्न गएको नेपाली टोलिले पहिलो अभ्यास खेलमा युएईलाई हराएको हो ।
पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन बनाएकोमा
कप्तान पारस खड्काको अविजित ८५ रनको योगदान गरेपछि नेपालले युएईलाई हराउन सफल भयो ।

प्रकाशित मिति:
November 12, 2013