कुन दलको कति सिट ?
मंसिर । संविधानसभा दोस्रो निर्वाचन अन्तर्गत प्रत्यक्ष र समानुपातिक दुवै तर्फको नजिता आएको छ । जस अन्तर्गत नेपाली कांग्रेस १ सय ९६ सिटका साथ सबैभन्दा ठूलो दल बनेको छ ।
अघिल्लो चुनावमा तेस्रो स्थानमा रहेको एमाल भने १ सय ७५ सिटका साथ दोसो ठूलो दल बनेको छ । तर अघिल्लो संविधानसभामा पहिलो ठूलो दल बनेको एमाओवादी भने यो निर्वाचनमा ८० सिटका साथ तेस्रो स्थानमा सिमित बनेको छ ।

पत्यक्षमा १०५ पाँच जितको कांग्रेसले समानुपातिकमा ९१ सिट, प्रत्यक्षमा ९१ सिट हात पारेको एमालेले समानुपताकिमा ८४ सट जिते भने प्रत्यक्षतफ जम्मा २६ सिट जितेको एमाओवादीले समानुपातिकमा भने ५४ सिट जिते ।
यसैगरी, प्रत्यक्षमा एक सिट पनि जित्न नसकेको राप्रपा नेपालले भने समानुपातिकतर्फ २३ सिट जित्दै चौथो ठूलो दल बनेको छ ।
समानुपातिकतर्फ १८ देखि ३६ हजारसम्म मत प्राप्त गर्ने दलले एक एक सिट प्राप्त गर्ने प्रावधान बमोजिमसंविधानसभामा ३१ दलको प्रतिनिधित्व हुने भएको छ ।

प्रकाशित मिति:
November 29, 2013