• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » चार किलो सुन सहित चालक पक्राउ
चार किलो सुन सहित चालक पक्राउ


विरगन्ज, पुस ३ । चार किलो सुन सहित आज विहान प्रहरीले विरगंज नजिकैबाट एक रात्री बसका चालकलाई पक्राउ गरेको छ ।

अवैध ढंगले लुकाइ छिपाइ ल्याइएको अवस्थामा प्रहरीले उक्त परिमाणको सुन ठमाडौंबाट आएको ना ४ ख २५२४ नम्बरको रात्री बसका चालक दिनेश चौधरीको साथबाट वरामद गरेको

वीरगंज नजिकै अवस्थित गण्डक प्रहरी चौकीले पूर्व सूचनाका आधारमा  बस रोकेर चेक जाँच गर्दा चालकबाट सुन बरामद भएको पर्सा प्रहरीले बताएको छ । प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ ।

प्रकाशित मिति: December 18, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
गृह पृष्ठ |