• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » करेन्ट लागेर ज्यान गयो
करेन्ट लागेर ज्यान गयो

 पुस  ५ ।  मोरङ स्थित  इटहरामा खाद्यान्न मिलका कामदारको  करेन्ट लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको भाथिगछ–८ का  १८ वर्षीय फुच्चे टुडु  रहेको जिल्ला प्रहरी कार्यालयका मोरङले जनाएको छ ।

आरके खाद्यान्न मिलमा काम गर्ने क्रममा करेन्ट  लागेर बिहीबार साँझ घाइते भएको टुडुको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ ।

प्रकाशित मिति: December 20, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
गृह पृष्ठ |