विमानस्थलभित्र कालो नम्वर प्लेटका सवारी साधन रोक

बाहीरबाट यात्रु बोकेर विमानस्थल पुगी घण्टौ सम्म यात्रु कुरेपछि बिमानस्थलले कालो नम्वर प्लेटका खाली सवारी साधनलाई प्रवेश रोक लगाउनु परेको जनाएको छ ।
बिदेशी पर्यटक र र स्वदेशी यात्रुहरुलाई ट्याक्सी चालकहरुले अनावश्यक दुःख दिने, चर्को भाडा असुल्ने र जथाभावी पार्किङ गरेर अव्यवस्ति भएको भन्दै त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थल व्यवथापन विभागले कालो नम्वर प्लेटका सवारी साधनलाई प्रवेशमा रोक लगाएको हो ।
प्रकाशित मिति:
December 08, 2013