• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » पाल्पाको बन्दी पोखरामा जमिन भासियो
पाल्पाको बन्दी पोखरामा जमिन भासियो

पुस ५ । पोखरामा जमिन भासिएर लगत्तै पाल्पाको बन्दी पोखरामा पनि जमिन भासिएको छ ।

जमिन भासिन थालेपछि पाल्पाको बन्दीपोखराको भयरथान गाउका ८ घरधुरी जोखिममा परेका छन् । खेतको बिच बिचमा ठुल्ठुला खाल्डो बनेको छ भने खेतका गह्रामा तिन चार स्थानमा चिरा परेको देखिएको छ ।
बन्दी पोखरामा खेत र बारीको ५० बढी स्थानमा जमिनमा खाल्टाखुल्टी देखिएको छ । 

जमिन भासिदा यादव घिमिरे, केशव भाट, माधव घिमिरे, हरिबहादुर भाट, यमबहादुर, गोपाल, टोपबहादुर, हर्कबहादुर ठडराइलगाएतको घर जोखिममा परेका छन् ।

जामिन भासिएपछि खबर पाएपछि जिल्ला भूःसंरक्षण कार्यालयका प्राविधिकको टोली त्य स्थानमा  निरीक्षण लागी पुगिसकेको छ ।  

जमिन दिन प्रति दिन भासिदै गएपछि स्थानियहरु त्रसित भइरहेका छन् । 

प्रकाशित मिति: December 20, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |