बस दुर्घटनामा ११ यात्रु घाइते
मंसिर २८। पोखराबाट महेन्द्रनगर तर्फ गईरहेको ना ४ ख ४५३४ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान दुर्घटना भएको छ ।
बर्दिया राष्ट्रिय निकुन्ज स्थित चिसापानी पुल नजिक दुर्घटना हुदाँ बसमा सवार ११ यात्रु घाइते भएका छन् ।घाइतेलाई उपचार्थ कोहलपुर स्थित शिक्षण अस्पतालमा उपचार्थ लगिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति:
December 13, 2013