एमाले सत्ताका लागि मरिहत्ते नगर्ने :नेपाल
मङ्सिर २८ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले (एमाले) ले सत्ताका लागि मरिहत्ते नगर्ने बताएका छन् ।
काठमाडौंको कोटेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियु कमिटीले आज गरेको कार्यक्रममा नेता नेपालले संविधान निर्माण एमालेको पहिलो प्राथमिकता भएको भन्दै सत्ताको खेलमा एमाले अब नलाग्ने बताएका हुन् ।
नेकपा एमाले नेपालमा सङ्क्रमणकाल छिटो भन्दा छिटो सामाधान गरि दिगोशान्ति स्थापना गरी मुलुकलाई समृद्धितर्फ अगाडी बढाउने पक्षमा रहेको बताएका छन् ।
नेपालले राजनीतिक स्थायित्व र समझदारी बिना देश विकास असम्भव भएकाले दलबीच उच्चस्तरीय सहमति कायम गरी अगाडी बढ्नु पर्न उनको भनाइ रहेको छ ।

प्रकाशित मिति:
December 13, 2013