८५ हजार भुटानी शरणार्थी पुनर्बासमा :आयोग
नेपालका भुटानी शरणार्थीहरु नेपाल बाट करिब ८५ हजार जना पुनर्बासका लागी बिभिन्न मुलुकमा पठाइएको छ ।
पाँच वर्ष अघि पुनर्बासका नेपाल सरकारको पहलमा भुटानी शरणार्थी पुनर्बास भएकामध्ये ९० प्रतिशत शरणार्थी अमेरिका पुगेका छन् ।
७१ हजार ५८१ जना अमेरिका , क्यानाडामा ५ हजार ६७३ जना, अष्ट्रेलियामा ४ हजार ७३४, डेनमार्कमा ७५९, नेदरल्याण्डमा ३२६, न्युजिल्याण्डमा ८५७, नर्बेमा ५५० र बेलायतमा ३५८ जना शरणार्थी गएको संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयोगले जनाएको छ ।
पुनर्बास भएपछि अब शिबिरहरुमा ३३ हजार १०७ जना मात्र शरणार्थी रहेको उच्च आयोगले जनाएको छ
मानवीय सहायताको स्वेच्छिक पुनर्बास कार्यक्रम अन्तर्गत पश्चिमी देश भुटानी शरणार्थीहरुलाई पुनर्बास गरिएको हो ।

प्रकाशित मिति:
December 13, 2013