• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » हात्तीको आक्रमणले रौतहटमा उग्ररुप (फोटो फिचरसहित)
हात्तीको आक्रमणले रौतहटमा उग्ररुप (फोटो फिचरसहित)

 मंसिर ३० । जंगली हात्तीको आक्रमणले रौतहटमा झन उग्ररुप लिएको छ ।
जंगली हात्तीले लक्ष्मीनियाका ६५ वर्षीय गोविन्द गिरी र उनका ३० वर्षीय छोरा सुमत गिरीको ज्यान लिएपछि त्यस वरपरका क्षेत्रमा शनिवार राती पनि हात्तीले लक्ष्मीनियाकाप्रेम बहादुर गिरी, केशव श्रेष्ट, सचिन रोक्का, सिकीन्दर महतो, केशुबाबु खडका बिशुनदयाल महतो लगाएतको घर हात्तीले भत्काएको छ ।


त्यसैगरी न्यु प्रगती किशान समुहले भण्डारनगरी राखेको ५० मन धान हात्तीले नष्ट गरेको प्रहरी जनाएको छ ।

अहिले हात्ती आक्रमणको त्रासले गाँउनेहरु पालैपाले मानिसहरु रातभर जाग्राम बसेका छन् ।
यसरी हात्तीले रात दुख दिन थालेपछि स्थानियहरु दिनभरी घरमा बस्ने र राती सुरक्षित स्थानमा जाने गरेका छन्।





प्रकाशित मिति: December 15, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • आजको राशिफल 15 January 2013
  • मंगलबारसम्म नेकपा–माओवादीको महाधिवेशन लम्बियो
गृह पृष्ठ |