• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » जगदम्बा स्टिलमा एक मजदुरको मृत्यु
जगदम्बा स्टिलमा एक मजदुरको मृत्यु


मंसिर ३०  । बाराको सिमरास्थित जगदम्बा स्टिलमा गएराति सुतिरहेको अवस्थामा एक मजदुरको मृत्यु भएको  छ ।


भारत उत्तर प्रदेश महाराजगन्जनगउल  निवासी २० वर्षीय धनही मुसहरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जगदम्बा स्टिल परिसरभित्र रहेको कोठामा राति मजदुरहरुले चिसो छल्न बालेको कोइलाको आगोको कारण कोठामा अक्सिजनको कमी भई  निस्सासिएर मृत्यु भएको अनुमान गरिएको छ ।

निस्सासिएर कम्पनिका अन्य  ११ जना मजदुर बिरामी भएका छन्  ।   बिरामीको अहिले वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको  छ ।



प्रकाशित मिति: December 15, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • आजको राशिफल 15 January 2013
  • मंगलबारसम्म नेकपा–माओवादीको महाधिवेशन लम्बियो
गृह पृष्ठ |