उत्तर कोरियामा कम्युनिष्ट पार्टीका वरिष्ठ नेतालाई मृत्युदण्ड
मंसिर २८ । उत्तर कोरियाका शासक किम जोनका फुपाजु चाङ सोङ थेकलाई राज्यद्रोह र भ्रष्टाचार गरेको ठहर गर्दै मृत्युदण्ड दिइएको छ ।
उनी उत्तर कोरियाको सत्तारुढ कम्युनिष्ट पार्टी एवं सेनाका वरिष्ठ नेता थिए । उनलाई कम्युनिष्ट पार्टीको साधारण सदस्य समेत नरहने गरी केही दिनअघि हटाइएको थियो ।
किम जोङले आफ्नो बाबुको निधनपछि सत्रामा आएका पछि कोरीयामा निकै राजनितिक कार्यमा उनी सक्रिय रहेका छन् ।
जोङले सरकारमा आएपछि मृत्युदण्ड दिइएका थेक पहिलो उच्च अधिकारी हुन् ।
उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार चाङ्गले बिहीबार एक सैन्य अदालतसामू सत्ताप्लटको प्रयास गरेको स्वीकार गरेका थिए ।
उनले आफ्नो पदको दुरुपयोग गरेको र राजनीतिक महत्वकांक्षा पूरा गर्न सरकारविरुद्ध षड्यन्त्रको प्रयास गरेको स्वीकार गरेका छन् ।

प्रकाशित मिति:
December 13, 2013