सिलुगढीकी रन्जुको फेसन डिजाइनर बन्ने रहर (फोटोफिचर)
हरिवन–१ सर्लाहीकी स्थायीबासी भएपनि रञ्जु सुनाम भारतको सिलुगढीमा जन्मिएकी हुन् ।
५ फिट २ इन्च उचाइकी रञ्जु मिस तराई २०११ समेत बन्न सफल भईसकेकी छिन् ।
पाटन संयुक्त क्याम्पसमा बिबिएस प्रथम वर्षमा अध्ययनरत रञ्जु भने फेसन डिजाइनर बन्न चाहन्छिन् ।
प्रस्तुत छ उनै रञ्जुका केही तस्बीरहरु । तस्बीर:- अशोक कुवर/प्रकाश थापा पुलामी मगर
प्रकाशित मिति:
December 08, 2013