• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment, photo Gallary » निर्माता ओझाद्धारा नायिका शिल्पालाई बिहेको प्रस्ताव, शिल्पा अलमलमा
निर्माता ओझाद्धारा नायिका शिल्पालाई बिहेको प्रस्ताव, शिल्पा अलमलमा

माघ १४ । नायिका रेखा थापासँग सम्बन्ध विच्छेदपछि एक्लिएका निर्माता छबि ओझाले नायिका शिल्पा पोखरेललाई बिहेको प्रस्ताव गरेका छन् ।

लज्जा फिल्मको दौरानका क्रममा छबिले शिल्पालाई बिहेको प्रस्ताव गरेको खुल्न आएको हो । छबिको प्रस्तावमा शिल्पाले कुनै पनि प्रतिक्रिया नदिएको बताइएको छ ।

छबिले नायिका शिल्पालाई आफनो घर सम्हाल्न आग्रह गरेको बताइएको छ । तर, चलचित्रको पब्लिलिसीका लागि यस्तो हल्ला चलाइएको हो या एक्ला छबिले साँच्चि नै जिवन साथीको खोजी अन्तर्गत नै शिल्पालाई चाहेका हुन् भन्ने कुरा भने हेर्न बाँकी छ ।

स्रोतहरुको भनाई मान्ने हो भने, शिल्पाले बिहेको प्रस्ताव स्विकारे आगामी बैसाखमा बिहे गर्ने तयारी समेत छबिको रहेको बताइएको छ ।

शिल्पा छविले बनाएको फिल्म लज्जामा नायिकाको भुमिकामा देखा पर्दैछिन् । 

प्रकाशित मिति: January 28, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |