• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, Main News » भ्रष्टाचार विरुद्ध धर्ना बसेकी भुसाललाई प्रहरीले पक्रियो
भ्रष्टाचार विरुद्ध धर्ना बसेकी भुसाललाई प्रहरीले पक्रियो

माघ २ । भ्रष्टाचारविरुद्ध अभियानकै क्रममा धर्नामा बसेकी शारदा भुषाल झा लाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनलाई आज बिहान पक्राउ गरेर हिरासतमा राखेपछि भुषासले भने हिरासतमै अनसन सुरु गरेकी छिन् ।

बानेश्वरस्थित संविधानसभा भवन अगाडी भ्रष्टाचारको विरोधमा १०० घण्टे धर्ना सुरु गर्दा प्रहरीले झालाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखेको छ ।

हिरासतमा रहँदासम्म नै अनसनमा बस्ने उनले बताएकी छिन् । निषेधित क्षेत्रमा कार्यक्रम गरिएकाले नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।

उनले केही अघि रत्नपार्कको शान्ति बाटिकामा आन्दोलन गरेर बनौली दनौली गाविसमा भएको अनियमितताको छानविनका लागि दवाव दिएकी थिनन् ।

प्रकाशित मिति: January 16, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |